काठमाडौँ– मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार ९ हजार ५०० रुपैयाँले बढेको सुन सोमबार ४ हजार १०० रुपैयाँले बढेको थियो।
सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले घटेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
