प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. अमर यादवलाई राजर्षि जनक विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन्।
काठमाडौँ– करिब डेढ वर्षदेखि उपकुलपतिविहीन रहेको राजर्षिजनक विश्वविद्यालयले उपकुलपति पाएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. अमर यादवलाई विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन्।
विश्वविद्यालयमा १८ महिनादेखि उपकुलपतिसँगै रजिस्ट्रार, सेवा आयोगको अध्यक्ष, क्याम्पसप्रमुख र डीन पनि थिएनन्। उपकुलपति र रजिस्ट्रार नभएका कारण विश्वविद्यालयमा कक्षा र समयमा परीक्षा सञ्चालन हुन सकेको थिएन।
२०७५ सालमा स्थापना भएको विश्वविद्यालयले पहिलो उपकुलपतिको रूपमा भरत झालाई पाएको थियो भने दोस्रो उपकुलपति शैलेन्द्र नारायण मल्लिक थिए।
यो पनि: बन्दैगरेको संस्था राजनीतिक भागबन्डाले कसरी तहसनहस हुन्छ? साक्षी छ राजर्षि जनक विश्वविद्यालय
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
