भोटेकोशीमा बाढी आएको १० दिनपछि सुरुङभित्र फसेका दुई जनाको नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको छ।
काठमाडौँ– भोटेकोशीमा बाढी आएको १० दिनपछि सुरुङभित्र फसेका दुई जनाको नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको छ।
शुक्रबार बिहान रसुवास्थित त्रिशूली–३ए आयोजनाको सुरुङभित्र फसेका कबिर महर्जन र सञ्जय साहको संयुक्त टोलीले जीवितै उद्धार गरेको हो। उद्धारपछि उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।
उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। अर्का उद्धार गरिएका कबिर महर्जनलाई उपचारका लागि छाउनी अस्पताल लगिएको सशस्त्र प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
