नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यस्तो आग्रह गरेका हुन्।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले उनीहरूको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ।
जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएका छन्।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।
सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
तराई तथा उपत्यका केही स्थानमा बिहानैदेखि हुस्सु र कुहिरोको लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जग्गाको दुरूपयोग भएका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने सात लाख ४१ हजार २९७ जना र नयाँ श्रम स्वीकृति लिने चार लाख ६० हजार १०२ जना रहेका छन्।
बझाङमा एक सातामै दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ। यसअघि गत बुधबार पनि बझाङको रायल केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।
सोमबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अंकको सुधार देखिएको छ।
यसअघि आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।
अर्थ समितिको आजको बैठकमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ माथि परेका संशोधनमाथि छलफल भएको छ।
माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
मलेसियाको वायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो।
शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुंगा डुबेको थियो। सोमबार दिउँसो अर्को डुंगाले दुई जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो।
सोमबार तोलाको १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५१ हजार ४०० पुगेको छ।
घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।
धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ। सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले यो ताल ओझेलमा परेको छ।