AnonymousUser

Logout

साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो।

चीन र रुसले प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्ने

युक्रेनमाथि रुसी आक्रमणको कहिल्यै निन्दा नगरेको चीनले द्वन्द्वमा आफू तटस्थ पक्ष रहेको बताउँछ। यद्यपि पश्चिमी नेताहरूले रुसलाई राजनीतिक र आर्थिक समर्थन दिएको भन्दै चीनको आलोचना गरेका छन्।

जोकोविचलाई पराजित गर्दै २१ वर्षीय अल्काराजले जिते विम्बल्डनको उपाधि

उनी तीनै प्रकारका कोर्टः ग्रास, क्ले र हार्डमा ग्रान्ड स्लाम ट्रफी जित्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन्।

मौसम पूर्वानुमान: यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार राति कोशी, बागमती र गण्डकी  प्रदेशका एक/दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो चौथो पटक युरोकप

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो। 

नयाँ सडकमा फुटपाथ विस्तार रोक्ने सडक विभागको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

महानगरपालिकाले नयाँ सडकमा पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो।

डुबेर ३ जनाको मृत्यु

स्याङ्जामा कुवामा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने गोरखामा माछापोखरीमा डुबेर एक किशोरले ज्यान गुमाएका छन्।

मधेश प्रदेशमा बजेटबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

मधेश प्रदेशमा बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ।

बाढीपहिरोमा परी १०८ जनाले गुमाए ज्यान

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी १०८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए।

ओली प्रधानमन्त्री नियुक्त, शपथ सोमबार बिहान

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। ओलीको शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

भद्रकाली सत्तल पुनर्निर्माण : सम्पदाजस्तो मात्र देखिने भवन नबनाउन आग्रह

परम्परागत नेवाः शैलीको आडमा दाची अप्पा टालेर, ज्याकेटिङ गरी सम्पदाजस्तो देखिने मिथक भवन निर्माण नगर्न अभियन्ताले गुठी संस्थान, काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागलाई सचेत गराएका छन्।

नेप्से परिसूचक ५२ अंकले बढ्यो, ७ अर्ब ६२ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ को विन्दुमा कायम भएको छ।

ललितपुर महानगरले हटायो अनधिकृत संरचना (तस्वीरहरू)

ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदीछेउमा अनधिकृत रूपमा बनाइएका संरचना हटाएको छ।

ट्रम्पमाथि गोली प्रहारको विश्व समुदायद्वारा विरोध

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन्। 

राजनीतिक परिस्थितिका कारण स्थगित भयो त्रिविसभा

सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा राजनीतिक परिस्थितिका कारण स्थगित भएको छ।

२० करोड रुपैयाँ बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियाली नागरिक बाथुमालाई भाडिभालु रहेकी छन्। प्रहरीले उनलाई ठमेलस्थित एक होटलबाट कोकिनसहित पक्राउ गरेको हो।

भोटेकोशी जलविद्युत‍्को ढलान भत्किँदा मृत्यु हुनेका परिवारलाई ३० लाख आर्थिक सहायता

भोटेकोसी–१ जलविद्युत् आयोजनाको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ।

उकालोकर्मी दिपा दाहालसहित २ जनालाई ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’

हेम–सरिता पाठक फाउन्डेसनले 'टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' उकालोकर्मी दिपा दाहाल र कान्तिपुरका मातृका दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ। 

सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ।