AnonymousUser

Logout

साफ यू १९ फुटबलको फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्ने

दशरथ रंगशालामा सम्पन्न समूह 'बी'को अन्तिम खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो। यसअघि माल्दिभ्सलाई हराएर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।

बजार अनुगमन गर्न वाणिज्य विभागका १३ टोली, ७० हजार किलो चिनी भएको गोदाममा सिल

वाणिज्य विभागबाट खटिएका टोलीले अहिले दिनको सरदर ४० ठाउँमा अनुगमन  गरिरहेका छन्। अनुगमनका लागि जम्मा १३ वटा टोली खटाइएको छ।

एशियाली खेलकुद: फेन्सिङमा नेपालका सबै खेलाडी जितविहीन

एशियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कोही पनि नेपाली खेलाडीले जित हासिल गर्न नसकेपछि समूह चरणमा नै यात्रा टुंगिएको छ। त्यसैगरी, महिला थ्री बाइ थ्री बास्केटबलमा पनि नेपाल पराजित भएको छ।

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर, ६ महिना कैद र झण्डै १ करोड जरिबाना

श्रेष्ठ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा शान्ति तथा पुनः निर्माण, पर्यटन र खेलकुद मन्त्री भएका थिए। उनले २ करोड ४५ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको अख्तियारको दाबी थियो।

बिरामीको मृत्युपछि मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात

चिकित्सकले बिरामीको अवस्थाबारे जानकारी नदिइ एकैपटक मृत्यु भएको घोषणा गरेको भन्दै आफन्त कुटपिटमा उत्रिएका छन्। अहिले अस्पतालमा प्रहरी तैनाथ गरिएको छ।

५ मन्त्री र ३ राज्यमन्त्रीसहित कोशीमा मन्त्रीपरिषद विस्तार

मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैसँग राखेका छन्। 

माल्दिभ्सलाई दबाबमा राख्दै सेमिफाइनल पुग्यो नेपाल

साफ यू–१९ प्रतियोगितामा माल्दिभ्सले नेपाललाई अहिलेसम्म पराजित गर्न सकेको छैन। सन् २०१५ मा नेपालमा आयोजना भएको पहिलो संस्करणको साफको उपाधि नेपालले जित्दा माल्दिभ्स समूह चरणबाटै बाहिरिएको थियो।

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य: स्वास्थ्यमन्त्री बस्नेत

फार्मासिस्ट दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले फार्मासिस्ट भनेर नाम झुन्ड्याउने नपढेको मानिसले फार्मेसी चलाउने समस्या रहेको पनि बताए।

गैँडा मारेर फरार रहेका ४ जना २५ वर्षपछि पक्राउ

विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारेर गैँडा मारी खाग काटेको अभियोगमा उनीहरू फरार रहेका थिए।

साफ यू १९ : पहिलो हाफमा माल्दिभ्सविरुद्ध नेपाललाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाएको हो।

वासिङ्टनस्थित क्युबाको दूतावासमा पेट्रोल बम आक्रमण

सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो।

सडकमै सुतेर राहत शिक्षकहरूकाे माैन प्रदर्शन (तस्वीरहरू)

उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक तथा नेपाल शिक्षक महासंघ र सरकारबीच सम्झौताको विरोध गर्दै आन्दाेलन जारी राखेका छन्।

नागरिकता र लिखतसम्बन्धी कसुरमा संलग्न भारतीय नागरिक पक्राउ

जग्गाप्रसाद जैसवाल नाम गरेका ती व्यक्तिले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गरी बसेको परेको प्रहरीले जनाएको छ। 

एशियाली खेलकुद: तेक्वान्दोकी अञ्जली प्रिक्वार्टरफाइनलबाट बाहिरिन्

अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरेकी थिइन्।

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजा

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको साेमबार दिउँसो उद्घाटन कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’ (तस्वीरहरू)

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले साेमबार बिहान ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको तरकारी बाेकेकाे जीप दुर्घटना भएकाे हाे।

सोमबारदेखि एमाले बागमती प्रदेशको प्रथम अधिवेशन, रोबर्टले गर्नेछ उद्घाटन 

मंगलबारसम्म चल्ने अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।

मनु उपन्यासले पायाे पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

यस्तै, गत वर्षबाट शुरू गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गर्ने निर्णय भएकाे प्रतिष्ठानले जनाएकाे छ। 

मनु उपन्यासले पायाे पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएकाे यी पुरस्कार तथा सम्मानकाे राशि तीन लाख रुपैयाँ रहेकाे छ।