AnonymousUser

Logout

उद्योगपति विनोद चौधरीका भारतमा रहेका विभिन्न कम्पनीमा आयकर विभागको छापा

विनोद चौधरीको कम्पनी सीजी र उसको शेयर रहेका अन्य कम्पनीहरूले पनि आयकर छलेको आरोपमा छानबिन भइरहेको समाचार भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि, विद्युत् निर्यात बढ्ने

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो।

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शंकरमान’

घान्द्रुकका करिब ३०० घरधुरीमध्ये १०५ मा विभिन्न व्यवसाय सञ्चालित छ। जसमा ५५ होटल, १८ होमस्टे र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन्। 

इराकमा वैवाहिक समारोहमा आगलागी: १०० जनाको मृत्यु, १५० घाइते

आगलागी भएपछि कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

फेवाताल किनारदेखि ६५ मिटरसम्मका संरचना ६ महिनाभित्र हटाउन सर्वोच्चको परमादेश

पोखरा महानगरले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिटको पूणर्पाठमा फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरभित्र रहेका सबै संरचना हटाउनुपर्ने उल्लेख छ।

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। जसले गर्दा तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्। 

मंगोलियामाथी नेपालको कीर्तिमानी जित

यो टी–२० आई इतिहासकै सबैभन्दा फराकिलो जित हो। यसअघि चेकरिपब्लिकले टर्कीविरुद्ध २५७ रनको जित हात पारेर कीर्तिमान बनाएको थियो। 

नेपाल बन्यो टी–२० आईमा ३०० बनाउने पहिलो टोली, मंगोलियालाई ३१५ रनको कीर्तिमानी लक्ष्य

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे।

कोशीमा डेंगीबाट साउनयता १७ जनाको मृत्यु, ३० हजारभन्दा बढी संक्रमित

सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४३२ जना संक्रमित भएका छन्।

मंगोलियाविरुद्ध कुशल मल्लको किर्तिमानी शतक

चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा कुशलले ३४ बलमा शतक प्रहार गरेका हुन्। यससँगै कुशलले टी–२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

विश्व पर्यटन दिवस मनाइँदै: नेपालमा ८ महिनामा ६ लाख पर्यटक भित्रिए

विश्व पर्यटन संगठनले सन् २०२३ मा नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए। 

'देशमा निराशा बढ्दैमा मास हिस्टेरिया भयो भन्न मिल्दैन'

मलाई आएर कसैले भकाभक कुटेको फोटो-भिडियो खिचियो र भाइरल पनि भयो भन्दैमा त्यही पूरा सत्य नहुन सक्छ। यसअघि मैले नै त्यस व्यक्तिलाई कुटेर आएको हुन सक्छु।

एशियाली खेलकुद: मंगोलियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ।

देशभर चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकीका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

महिला खेलाडीको ‘पोसाक’ नतोक्न फ्रान्सलाई राष्ट्रसंघको आग्रह

गत जुनमा फ्रान्सको राज्य परिषद्ले आगामी पेरिस ओलम्पिकमा आफ्ना खेलाडीलाई मुस्लिम पाेसाक 'हिजाब' लगाउन नदिने निर्णय गरेकाे थियाे।

आयाेगद्वारा बालसुधार गृहको अनुगमन शुरू

भक्तपुर, बाँके, पर्सालगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर तोडफोड तथा झडप भएपछि त्यहाँकाे अवस्था बुझ्न आयाेगले अनुगमन थालेकाे हाे।

शहरी विकासको सहमतिविना सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारी सरुवा

जानकारी नै नदिएर कर्मचारीको सरुवा गर्दा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएको शहरी विकास मन्त्रालयले जनाएकाे छ।

लाजिम्पाटको अरुण–शिला चौधरी अपार्टमेन्ट निर्माणस्थलमा डोजर नचलाउन भएको अन्तरिम आदेशलाई निरन्तरता

निर्माणाधीन अपार्टमेन्टको सँधियार जोडिएको क्षेत्रमा पर्खाल भत्काउने र छिमेकीको घर हल्लिने गरी डोजर चलाउने कार्य रोक्न निषेधाज्ञा मागेर स्थानीय अवन्तिका रेग्मीले अदालतमा निवेदन दिएकी थिइन्।

शताब्दीपुरुष डा.गौरीशंकरलाई सरकारले सम्मान गर्ने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले डा.गाैरीशंकरलाल दासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने बताएका छन

एशियाली खेलकुद: उसुका दीपक र निमा पराजित (तस्वीरहरू)

पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३औँ स्थानमा रहे भने महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १०औँ स्थानमा रहिन्। दुवै जना १३औँ दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता हुन्।