AnonymousUser

Logout

पाकिस्तानमा ‘रकेट लन्चर’ विस्फोट: ८ जनाको मृत्यु

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

रियल मड्रिडको सहज जित, बार्सिलोना रोकियो

मालोर्कासँग बराबरीमा रोकिएको बार्सिलोना तेस्रो स्थानमा झरेको छ। बार्सिलोनाको सात खेलबाट १७ अंक छ।

इन्द्रजात्रा र अनन्त चतुर्दशी मनाइँदै

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। 

बिहीबार कुन–कुन प्रदेशमा हुनेछ वर्षा?

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। 

एशियाली खेलकुदमा नेपाली खेलाडीकाे बुधबारकाे प्रदर्शन: आशा कम, निराशा धेरै

पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा  दोस्राे हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे। ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौँ भए।

काठमाडौँ महानगर र अभियन्ता 'ई'बीच सहमति

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापनको माग गर्दै धर्नामा बसेका अभियन्ता ई र काठमाडौँ महानगरबीच बुधबार साँझ ४ बुँदे सहमति भएको हाे।

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध हुने सजायबारे अस्पतालबाहिर सूचना टाँस्नुपर्ने 

साथै स्वास्थ्य सेवा पाउनु सबै नागरिककाे नैसर्गिक अधिकार भएकाे भन्दै आफ्नो सेवा नराेक्न पनि सबै अस्पतालहरूलाई आग्रह गरेकाे छ।

जब भोकाएका भेडाहरूले गाँजा खेती सखाप पारे

अनौठो हरकत गरिरहेका भेडाहरूलाई के भएछ भनेर बुझ्दै जाँदा बल्ल गोठालाले कारण थाहा पाए। 

साफ यू–१९ च्याम्पियनसिप: टाइब्रेकरमा नेपाल भारतसँग पराजित

उपाधिका लागि अब भारतले शनिबार पाकिस्तानसँग खेल्ने छ। पाकिस्तान सडनडेथमा भुटानलाई ६–५ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो। 

सुन आयातको कोटा बढ्यो, दैनिक २० किलाे आयात गर्न पाउने

यस्तै, बैंकबाट सुन खरिद गर्ने सुन व्यवसायीहरूले उक्त सुन बिक्री तथा आफूले उपयाेग गरेकाे विवरण महिना सकिएकाे ७ दिनभित्र सम्बन्धित बैंकमा बुझाउनुपर्नेछ।

रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियाकाे कम्पनीसँग सम्झौता

आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले ग्रिन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ।

साफ यू–१९ च्याम्पियनसिप: पहिलो हाफमा नेपालविरुद्ध भारतलाई अग्रता

त्रिपुरेश्वरस्थित दशथरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १–० गोलअन्तरको अग्रता लिएको हो। 

आफूले सम्मान गरेका व्यक्ति नाजी भएको तथ्य बाहिरिएपछि क्यानडेली सभामुखले दिए राजीनामा

सम्मान गरिएका व्यक्ति दोस्रो विश्वयुद्धमा नाजी पार्टीको अभिन्न अंग एसएस (स्कुत्जस्टाफेल)का तर्फबाट सहभागी भएको तथ्य यहुदी मानवअधिकार सम्बन्धी समूहहरूले बाहिर ल्याएका थिए।

म सर्प पाल्दिनँ, भैँसी–बाख्रा पाल्न छोडेँ : झलनाथ खनाल

उनले आफूले नचाहँदा नचाहँदै पनि आफ्नो नाम राखेर कसैले व्यवसाय गरेकाे र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको भन्दै सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको दाबी गरेका छन्।

साफ यू–१९ च्याम्पियनसिपमा डेब्यू गरेको पाकिस्तान फाइनलमा

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको छिनोफानो  पेनाल्टी सुटआउटबाट लिइएको थियो।

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु: सभामुख घिमिरे

उनले बुधबार विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै यस्ताे बताएका हुन्।

१८.६० अंकले घट्याे शेयर बजार

आइतबार र साेमबार घटेर मंगलबार बढेकाे नेप्से फेरि बुधबार दोहाेराे अंकले घटेकाे हाे।

धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह 

वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोगले नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराएको छ।

चितवनका पुष्पा र अञ्जलीलाई कोशीटप्पुमा सारियाे

वंश विस्तारको योजनाअनुसार कोशीटप्पु पुर्‍याइएका दुई पोथी गैँडा प्रजननयोग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ।

वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

महिनावारी शुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो।