AnonymousUser

Logout

अग्निगर्भा— प्रत्येक नारीको कथा

समाजले खोट महिलामा मात्र देखेको छ। प्रश्न महिलामाथि मात्र उठाएको छ। लाञ्छना महिलामाथि मात्र लगाएको छ। पुरुषको गल्तीलाई पनि सकारात्मक रूपमा पेस गरेको छ र यो कार्य महिलाबाट बढी भएको छ।

‘सर्पको खोजी’ र अहिलेका डरलाग्दा गोमनहरू

आजकल धेरैजसो मानिस पुराना दिनलाई सुनौलो समयका रूपमा स्मरण गर्छन्। तर, बुवाको त्यो बेलाको अन्तर्वार्ताबाट स्पष्ट हुन्छ— त्यो बेला पनि समस्या यथावत् थियो, यही थियो, जे आज छ।

म त नेपाली भाषा नबुझ्ने रहेछु!

शंकर लामिछाने भन्थे– भाषालाई फराकिलो बनाए अभिव्यक्तिको दायरा अझ बढ्छ। हुन पनि अंग्रेजी भाषा त्यसको उत्तम उदाहरण हो।

जेन अस्टेन, एलिजाबेथ बेनेट र नारी विद्रोह

सीमित सम्पत्ति भएकी शिक्षित युवतीहरूका लागि विवाह मात्र सुरक्षाको व्यवस्था थियो र विवाहले खुशी दिने कुरामा निश्चितता नभए पनि गरिबी र दु:खबाट बच्ने यो नै सबैभन्दा उत्तम र सामाजिक रूपमा स्वीकार्य व्यवस्था थियो।