AnonymousUser

Logout

यात्रा

आरिगातो गोजाइमास…

उठाउने बित्तिकै त्यसको जिम्मेवारी आफ्नो काँधमा आउँछ भने किन कसैले समान उठाउँछ? त्यसैले त जापानमा हराएको सामान बाटोमै रहन्छ, सम्बन्धित अधिकारीले मात्र उठाउँछन्।

जब केरुङ नाका काटियो

चीनतिरको अध्यागमनमा मभन्दा अगाडि रसुवाका मानिस लाइनमा थिए। उनीहरू घरायसी सामान किनमेल गर्न तिब्बत जाँदै रहेछन्। केहीले भन्दै थिए- नेपालबाट एउटा सियो पनि जाँदैन, चीनबाट हात्तीसमेत ल्याउन मिल्छ।