AnonymousUser

Logout

सत्यम् : स्मृतिको कथायात्रा

खासमा एकै समयका मानिस पनि तीन खालका संस्कृतिमा बाँचिरहेका हुन्छन्। ‘सत्यम्’का पात्रमा विद्यमान तीन प्रकारका संस्कृतिको परिचर्चा यत्रतत्र पाइन्छ।