AnonymousUser

Logout

अनलाइनबाटै न्वारन: अमेरिकाकी रुहानी, नेपालकी प्रेयंका

डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए। नातिनीको जन्म पनि उतै भयो। तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो।

जसले आठौँ पटक जिते ताकमकोतको छेलो फाल्ने प्रतियोगिता

म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा तत्कालीन थापा राजाका पालादेखि छेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ। 

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने छ।

पर्यटक बढाउन पदमार्ग निर्माण

मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा पर्यटकीयस्थल छायाँमा परेका छन्। कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ। 

प्याराग्लाइडिङ गर्दै परराष्ट्रमन्त्री साउदले भने– पोखरामा पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ

अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् साराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने पनि उनले बताएका छन्।

सहारा बनेको छोरो बाकसमा फर्किँदा…

छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।

गाउँमा दशैँको रौनक: आफन्तसँगै फर्कियो खुशी

तनहुँका ग्रामीण भेगमा दशैँको उल्लास रहेको छ। देश तथा विदेशमा रहेका आफन्त र परिवारसँगै गाउँको खुशी नै फर्किएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए।

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

तीन देखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ। हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडीबुटी खाने भएकाले मासु पोसिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ।

पाल्पा दुर्घटना उपडेट : मृतक ६ जनाको सनाखत, चालक गम्भीर घाइते

मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र एक जना लमजुङका रहेका छन्।

धार्मिक विद्यालयमा नमूना बन्दै 'मदरसा आधारभूत नुरुल हुदा'

उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अंग्रेजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले यो मदरसा मुस्लिम विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

योसँगै नेपाल ल्याइएका ४ वटा शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार नै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मुआब्जा निर्धारणमै अल्झियो दूधकोशी जलाशययुक्त आयोजना

जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा मुआब्जा निर्धारण हुन नसकेको मुआब्जा निर्धारण उपसमिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहको भनाइ छ।

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन्।

दशैँको रौनकले छोएन कालीगण्डकी किनारका मजदुरलाई

कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभास छैन। दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुरलाई भने छाक कसरी टार्ने भन्ने चिन्तामा छन्।

‘बिक्री भएनन् खसीबोका, कसरी मनाउने दशैँ?’

बाख्रापालन गरेर जीवन धानेका डडेलधुराको भित्री मधेशका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्छन्। 

ऋण काढेर दशैँ मनाउँदै चेपाङ समुदाय

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरूको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनको भनाइ छ।

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जिप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

बागमती प्रदेशको राजधानी र नाम परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको बताएका छन्।

कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बाँकी निर्माणकार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुलउपर गरिने भएको छ।