AnonymousUser

Logout

सिड्स कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगतिबारे समीक्षा भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यालय आउन छाडे विद्यार्थी 

कैलालीमा गर्मीका कारण विद्यालयमा दिउँसो पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।

यस्ता छन् करका दरमा हेरफेर

सरकारले औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधनलगायतका उद्योगको कच्चा पदार्थमा लगाइको पैठारी महसुल र अन्तः शुल्क घटाएको छ।

सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध

धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

बस्तुभाउबाट खेतीबाली जोगाउन सडकमा तगारो

बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडा अध्यक्ष देवीजंग गुरुङ बताउँछन्।

कोरला नाकामा पूर्वाधार नहुँदा समस्यामा स्थानीय र व्यवसायी

कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीय बासिन्दा र पर्यटक समस्यामा परेका छन्।

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

धान रोप्ने र धान काट्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने/गोड्ने, घाँस/पराल काट्ने, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका छन्।

पक्की पुल बनेपछि सडक सञ्जालमा जोडिए म्याग्दीका निस्कोट र छिबाङ

पक्की पुल सञ्चालनमा आएपछि यहाँका पाँच हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन्। उनीहरूलाई यात्राका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्‍याउन सहज भएको छ।

पुनः सञ्चालनमा आए किमाथांकासहित चीनसँग जोडिएका नाका

संखुवासभाको किमाथांकासहित चीनसँग सीमा जोडिएका नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्।

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए।

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल

तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न लागिएको हो।

दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी गाउँपालिका

स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्‍याउन मद्दत गर्ने पालिकाको योजना छ। जसका लागि पालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ।

पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा

पैदलमार्गमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ। करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुनेछ।

तुलसीपुरका दर्जन बढी बस्तीमा खानेपानी समस्या

घरअगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन। धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बासकी शशिकला विकले बताइन्।

मनाङ सदरमुकामका ३ वटै खोलामा छैन पक्की पुल

सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन्। दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन्।

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

बाली लगाउनुअघि गाउँ–गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।

ताप्लेजुङको टिप्ताला नाका खुलाउने तयारी

नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन्।

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै, असारभित्र सक्ने योजना

राष्ट्रिय गौरवको कालीगण्डकीअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो। 

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल, जोमसोम–कोरला यात्रा सहज

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ।

चरन क्षेत्रमा परिणत भयो पर्यटकीय नाढिमन ताल

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको तालका कारण स्थानीय व्यापार व्यवसायसमेत फस्टाएको थियो। विगत एक वर्षदेखि तालसँगै आयस्रोत पनि सुक्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।