AnonymousUser

Logout

सीताराम विवाह महोत्सव: आइतबार स्वयंवर हुँदै

मंसिर २६ गते शुरू भएको महोत्सवको मुख्य दिन आइतबार रंगभूमि मैदान बाह्रबिघामा सीताराम स्वयंवर हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए। 

बसाइँसराइले रित्तिँदै गाउँ: बढ्यो बाँदर आतंक

एक दशक अघिसम्म गुल्जार रहेका गाउँबस्ती उराठलाग्दो बनेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका छन्, तर त्यसको उपभोग गर्ने मान्छे घटिरहेका छन्।

अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया

कर्णाली चिसापानी जलाशयमुक्त आयोजनाको विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन र विस्तृत इन्जिनियरिङ डिजाइन प्राधिकरणमार्फत गराउन स्वीकृति प्रदान गरिएको छ। 

प्लास्टिकका सामग्रीले काठका भाँडा विस्थापित गरिदिँदा संकटमा चुँदारा समुदायको पेसा

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ।

चितवनको चिउरी पाखा: जहाँ चर्छन् ३० हजार घारका मौरी

जंगली फूलमा विषादी नहुने भएकाले चिउरीमा मौरी चराउने गरिएको हो। चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरू देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने किसान बताउँछन्।

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खयरकन्द्रा घरबास

खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले घरबास सञ्चालनबारे तालिम लिएका छन्।

बाजुराका भूकम्प प्रभावितका लागि उपलब्ध ८ करोड फिर्ता, जाजरकोट र रुकुम पश्चिम पठाइने

प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका  लागि अस्थायी आवास निर्माण गर्न गत मंसिर ४ गते पहिलो किस्ताबापत १४ करोड पठाएको थियो।

डुंगा संरक्षणमा जुटे रामेछापका माझी समुदाय

माझी समुदायको संस्कृतिसँग जोडिएको डुंगा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन्।

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

कर्णालीको उत्पादनशील जग्गासमेत मासिँदै गएको पाइएको छ। खेतीयोग्य जमिन घडरीमा परिणत हुन थालेको छ। पहाडको जग्गा पनि बाँझिन थालेका छन्।

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो, अस्पतालमा शय्या अभाव

वीरगन्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

दोदा पुल: ८ वर्ष बित्यो, बन्ने निश्चित छैन

ठेकेदारले जिम्मा लिएको लामो समयसम्म पनि पुल नबन्दा स्थानीय निराश बनेका छन्। अब त पुल बन्नेमा आशंका हुन थालेको लालझाडी–४ का कृष्ण रानाले बताए।

मेची बगरमा काँसघारी फाँडेर दुई युवाले फलाए ८६ लाखको आलु

रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ।

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै शुक्रबारे हाट

आबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाट सञ्चालनमा ल्याएपछि कृषकलाई कृषि उपज बजारीकरणका लागि सजिलो भएको छ।

हतुवागढी ‘लिफ्टिङ’ आयोजना अन्तिम चरणमा, ८४८ परिवार लाभान्वित हुने

हेङ्‌माखोला र कावाखोलाको बीचबाट बस्तीमा पानी ल्याउन आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण थालिएको थियो।

जाजरकोट भूकम्प: रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन जारी

केही लाभग्राहीको खातामा रकम गइसके पनि केहीको बैंक खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ। आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडितको गुनासो छ।

मानव बस्ती पस्न थालेपछि ध्रुवे हात्तीको घाँटीमा जोडियो रेडियो कलर

जंगली हात्ती ध्रुवेले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

अप्पर अरुणको पहुँचमार्ग बनाउन दुई हजार रूख काटिँदै

अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रूख काट्न अनुमति दिइएको छ। 

बागलुङका गाउँ–गाउँमा किवी खेतीको लहर

बागलुङका १०० भन्दा बढी किसान किवी खेतीमा लागेका छन्। काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले यहाँ उत्पादित किवी बागलुङ बजार हुँदै चितवन पुग्ने बताउँछन्।

मुन्दुम पदमार्गमा तीन महिनामा पुगे एक लाख पर्यटक

पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंगा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखला देख्न सकिन्छ।