AnonymousUser

Logout

कमिलाहरूको अद्भुत संसार

कमिलाहरूले एन्टिनाहरूलाई अगाडिका खुट्टाद्वारा समय समयमा सफा गरिरहन्छन्, ताकि यी एन्टिनाहरूको कार्यक्षमता दुरुस्त रहन सकोस्। एन्टिना पलाएको स्थानभन्दा ठीक पछाडि कमिलाका आँखा हुन्छन्।

मानिसलाई हात्ती र हात्तीलाई मानिसबाट कसरी बचाउने?

हात्तीले कुनै पनि घटना लामो समयसम्म स्मरण गर्न सक्छन्। मानिसको रूप र आवाज पनि चिन्न सक्छन्। हात्तीलाई नराम्ररी दुःख दियो भने, उसले जोकसैलाई ‘ब्ल्याक लिस्ट’मा राख्नसक्छ।

वन मुद्दाको फैसला

आयोगका सदस्यले विधि विधानसहित पुराना नजिर हेरे। सबैभन्दा माथि रहने नै राजा हुन्छ भन्ने तथ्य महसुस गरे र सालको रूखमा चढेर निकै माथिसम्म पुगेर लहराउन सक्ने भोर्लोको लहरो नै राजा हुने घोषणा गरिदिए। 

माहुरीसँग अन्तर्वार्ता:  मान्छेको पैशाचिक बानीले चिन्तित छौँ

‘पृथ्वी सबैको साझा घर हो। घर भत्काउने र बिगार्ने कसैलाई अधिकार छैन। अरू प्राणीसँग त हामी परस्परमा द्वन्द्व र मैत्रीभावले सामञ्जस्य निर्वाह गर्छौं। तर मान्छेको अवाञ्छित गतिविधि डरलाग्दो गरी बढेको छ।’