AnonymousUser

Logout

जंगबहादुरका चिठी र फोकल्यान्ड युद्ध–अनुभव समेटिएको पुस्तक प्रकाशित

‘तीन फरक विषय: फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ नामक पुस्तक प्रकाशित भएको छ।

बागलुङको कालिका मन्दिर जीर्णोद्धार

धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित कालिका मन्दिरको जीर्णोद्धार २६ लाख रुपैयाँ खर्च भएको छ। 

नेपाली समाज विकृतिले भरियो : डा. जगमान गुरुङ

संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृत रूपमा अघि बढेको बताएका छन्।

मिथिला मध्यमा परिक्रमा : जनकपुरबाट भारतको कल्याणेश्वरतर्फ

१३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्। 

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि मनाउन शुरू गरिएको हो।

फागुन ११ गतेदेखि जनकपुरधाममा साहित्य महोत्सव

महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने आयोजक संस्था नवमिथिला फाउन्डेसनले जनाएको छ।

कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन शुरू

कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन शुरू भएको छ।

पशुपतिमा शिवरात्रिको रौनक (तस्वीरहरू)

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त आएका छन्।

सेना दिवस : टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास

हाल १३ शान्ति मिसनमा ५४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ।

आज महाशिवरात्रि : देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो, पशुपतिका चारै ढोका खुला

आज १० लाख भन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।

‘कर्णाली उत्सव’को चौथो संस्करण शुरू हुँदै

फागुन सात गतेसम्म चल्ने उत्सवमा विभिन्न क्षेत्रका ६० जना वक्ताले बोल्ने कार्यक्रम छ।  

नवनियुक्त कुलपतिले लिए शपथ

नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनियुक्त कुलपतिले लिए शपथ

नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रज्ञाप्रतिष्ठानको कुलपतिमा भूपाल राई र उपकुलपतिमा विमल निभा नियुक्त

नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई तथा उपकुलपतिमा कवि विमल निभा नियुक्त भएका छन्।

‘बहाव’को पहिलो झलक सार्वजनिक

चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा छन्। 

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत ‘हल्कारा’ वैशाखदेखि प्रदर्शनमा आउँदै

विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन्।

प्रदेशभरका स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्दै गण्डकी प्रज्ञाप्रतिष्ठान

गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।

१० वर्षपछि अभिनयमा पुनरागमन गर्दै राजबल्लभ

प्रदीप खड्का, वर्षा सिवाकोटी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय रहने चलचित्र ‘कामिनो’को छायाँङ्‌कन बैशाखदेखि शुरू हुने छ।

खच्चर धपाउँदै, धुलो उडाउँदै

गोरखा बजारबाट शुरू हुने पदयात्रा सडक खुलेपछि आरुघाट बजारबाट शुरू भयो। त्यसपछि सोतीखोला र अचेल माछाखोला बनेका छन्, उही पदयात्राको प्रस्थानबिन्दु। फिलिमसम्म सडक छ। दोभानसम्म जिपको सुविधा छ।

ठाडो भाकाको मौलिक गीत ‘दरमखोला’

ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। पछिल्लो समय यो भाका हराउँदै जान थालेको छ।