AnonymousUser

Logout

सरकारले जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएको श्रमिक संघ–संगठनको गुनासो

श्रमिक संघ–संगठनले जलवायु परिवर्तनको मारमा परेका श्रमिकका अजेन्डालाई पनि साथमै अगाडि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मधेशका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको छ।

उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुरमा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू, ७ वटै प्रदेशमा जनचेतनामूलक कार्यक्रम हुने

नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियान र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

देउसी भैलोबाट संकलित रकम भूकम्प पीडितलाई

पोखराको सहारा क्लबले तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार ५५५ रुपैयाँ जाजरकोट भूकम्पका पीडितलाई प्रदान गरेको छ। 

बर्दियाको १ घरमा आगलागी, ४ जनाको मृत्यु

मृत्यु हुनेमा ३२ वर्षीया राधा बुढा, नौ वर्षीय मानसिं बुढा तथा १८ महिनाका कार्तिक चन्द र सात वर्षीय कृष चन्द छन्।  

कस्तो रहनेछ शनिबारको मौसम?

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

उपरथी अशोकराज सिग्देल रथीमा बढुवा सिफारिस

नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देलको नाम सिफारिस भएको छ। 

‘भूकम्प प्रभावित क्षेत्रका सुत्केरी र बालबालिकाको स्वास्थ्यमा ध्यान देऊ’ 

जाजरकोट भूकम्पबाट प्रभावित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन सरोकारवालाले गृह मन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्।

बाली खान आएका बँदेल मार्न पाइने भएपछि किसान उत्साहित

यस्तो सुविधाले बँदेलबाट बालिनाली जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ। 

पूर्वी नाकामा प्रहरीको सुरक्षा निगरानी

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरिएको छ।

काठमाडौँ उपत्यकामा कोठा खोजिदिएबापत मनोमानी असुली, 'रूम फाइन्डर'को नाममा बेलगाम ठगी 

यस्ता कामको सेवा शुल्क निर्धारण गर्ने कुनै निकाय र नियमन तथा नियन्त्रण गर्ने कानून छैन। यही शून्यताको फाइदा उठाउँदै कोठा खोजिदिने 'एजेन्ट' र 'ब्रोकर'हरूले मनोमानी असुल गरिरहेका छन्।

प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशका सम्बन्धमा उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव संसदीय सुनुवाइ समितिबाट पारित भएको छ।

तीनकुनेमा सर्वसाधारणमाथि धरपकडको विषयमा यसो भन्छन् काठमाडौँका सीडीओ

तीनकुनेमा सर्वसाधारणलाई प्रहरीले धरपकड गरेको भन्ने गुनासो आएपछि उनले भीडभाड गर्न नदिन र शान्ति व्यवस्था कायम गर्न केहीलाई नियन्त्रणमा लिएको बताए।

मकवानपुरमा बाघको आक्रमणबाट १ जनाको मृत्यु 

मनहरी गाउँपालिका–६ खयरघारीस्थित राप्ति र लोथर खोलाको दोभानमा खर काट्न गएका ४३ वर्षीय हरि पौडेललाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

भक्तपुरकी सीडीओ भन्छिन्– प्रसाईंलाई नजरबन्दमा राखेको छैन, सुरक्षा दिएका हौँ

बिहीबार दुई पक्षबिच पटक–पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको सीडीओ श्रेष्ठको भनाइ छ।

तीनकुनेबाट दुर्गा प्रसाईं समर्थकलाई नियन्त्रणमा लिँदै प्रहरी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रहरीले कडाइ गरेको छ।

बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जना पक्राउ

प्रहरीमाथि ढुंगामुढा गरेको, गुलेली हानेको र अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन: काठमाडौँ प्रशासन

बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईंले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ।

शुक्रबारको मौसम: वर्षा र हिमपातको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।