भूकम्पले घर भत्काएपछि अस्थायी आवासको व्यवस्थापन हुन नसक्दा बिरामी, वृद्धवृद्धा तथा बालबालिकाले ज्यान गुमाइरहेका छन्।
पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको हो।
केही दिनअघि इजरायली सेनालाई उद्धृत गर्दै दूतावासले विपिन जोशी हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो। तर उनको रिहाइको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालय तथा दूतावासले केही जानकारी दिएको छैन।
हाल देशमा माैसमी वायुको सामान्य प्रभाव रहेकाले धेरै वर्षाको सम्भावना नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ। समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रका व्यवसायी मर्कामा परेका छन्।
रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा प्राचीनकालका संरचना भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि संसारका १३ लाख मानिसको जीवन सवारी दुर्घटनामै सकिन्छ जसको ९३ प्रतिशत नेपालजस्तै देशका नागरिक हुन्। ज्यान गुमाउनेमध्ये २५ वर्षमुनिका पुरुषको संख्या ७३ प्रतिशत छ।
एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रम सकेर फर्किने क्रममा नेता भट्टराईको गाडीमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रोल्पाका निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिकाका चक्र पोखरेल रहेका छन्।
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै यूएई र त्यसपछि क्रमश: कतार, साउदी र मलेसिया रहेका छन्। युरोपेली देशको आकर्षण पनि बढ्दै गएको छ।
पक्राउ परेका व्यक्ति गायब घटनामा धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश भएकामा तोकिएको जनही ६ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा दुई प्रहरी कारागार चलान भएका हुन्।
स्वास्थ्यमन्त्री बस्नेतले ऐनविपरीत सञ्चालित शिक्षालयलाई दण्डित गर्नुको सट्टा सम्बन्धन दिलाउन सरकारी निकायलाई दबाब दिएको आरोप लगाउँदै उनलाई तत्काल पदमुक्त गर्न डा. केसीले माग गरेका छन्।
युद्धविराम शुरू भएको तेस्रो दिनसम्म १४ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका विपिन भने रिहा भएका छैनन्।
नगरवासीका अस्वाभाविक मृत्युको कारणमध्ये आत्महत्या प्रमुख रहेको पाइएपछि चितवनको माडी नगरपालिकाले अभियानकै रूपमा आत्महत्या न्यूनीकरणको कदम चालेको छ।
विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। त्यहाँ पुगेको एक हप्तामै उनीमाथि गैरकानूनी भएको आरोप लागेको थियो।
यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुनेछ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहाको आसमा देशका विभिन्न स्थानबाट प्रसाईंको ‘आन्दोलन’मा सहभागी हुन आएकाहरूलाई घरपरिवारबाट फर्किन दबाब आउन थालेको छ।
प्रदेश सरकारले १० करोड विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ भने एक अर्ब पुनर्निर्माणका लागि छुटाएको छ।