AnonymousUser

Logout

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

मंगलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प भएको छ।

सप्तकोशीमा जलसतह बढ्दो, ३८ ढोका खोलियो

कोशी बराजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ।

महाकाली नदीको कटानले कुतियाकवरबस्ती जोखिममा

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ। महाकाली नदीको कटानले बस्तीमा क्षति पुगेको हो।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

आइतबारदेखि राजमार्ग पूर्ण रूपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन्।

कोशी नदीमा जलसतह बढ्दै, ब्यारेजका ३४ ढोका खोलिए

पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेसँगै खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ।

शवको हड्डी बिक्री प्रकरण: 'मोक्षको ढोका'मा जब पैसाको धुवाँ उड्छ

सामाजिक सञ्जालमा हल्ला चल्यो– शवको मासुसमेत बेचिन्छ रे। टेलिभिजनमा समेत यस्तै समाचार बजे। तर प्रहरी अनुसन्धानले प्रष्ट पारेको छ– मासु बिक्री भएको छैन, त्यहाँ खरानी र हड्डी किनबेच भएको थियो।

काठमाडौँमा पार्किङको झमेलाः गुडेका सवारीसाधन रोक्ने/राख्ने कहाँ?

काठमाडौँ उपत्यकामा काम विशेषले दुई पाङ्ग्रे वा चार पाङ्ग्रे निजी सवारीसाधन लिएर निस्किने जोकोहीले जामको सास्ती मात्र होइन, पार्किङ स्थलबारे पहिल्यै नसोचे कामै नगरी निवास फर्किनुपर्ने अवस्था आउन सक्छ।

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा

महाकाली नदीमा जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपांग्रे र तीनपांग्रे सवारीसाधन आवागमन रोक लगाएको छ।

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरा जाने सवारीसाधन कालापैरामा ठप्प भएका छन्।

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन।

मानव अंग बेचबिखनको ‘र्‍याकेट’ चलाइरहेका भण्डारीः जसले १०० भन्दा धेरै व्यक्तिको मिर्गौला बेचे

नेपालीलाई भारतमा लगेर मिर्गौला झिकिएको प्रकरण बाहिर आएपछि थप चनाखो बनेको ब्युरोले ‘अपरेसन लाइभ सिल्ड’ चलाएर अनुसन्धान अघि बढाएको थियो।

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभाको प्राकृतिक स्रोत समितिले निर्माणाधीन आयोजना  सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो।

सिरहामा करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

सिटी रिक्सा चार्ज गर्ने र मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाः किन बाध्यता, के छ विकल्प?

सर्वोच्च अदालतले करिब ६ वर्षअघि नै इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा लेख्ने बाटो खोलिदिएको थियो। तर अझै नेपाली भाषामै लेखिनुपर्ने भन्दै विरोध भइरहेको छ। के देवनागरी लिपि प्रयोग गर्न नसकिने नै हो त?

चेपाङको भूमिमा बिचाैलिया, प्रलोभनमा पारेर जग्गा खरिदबिक्री

चेपाङको बाहुल्यता भएका क्षेत्रमा खानी, प्राकृतिक सुन्दरतालगायत कारणले जमिनको महत्त्व बढ्दै जाँदा बिचौलियाहरू जमिन खरिदबिक्री गर्न थालेका हुन्।

डा. गोविन्द केसीले गेटा मेडिकल कलेजबाट शुरू गरे सत्याग्रह

नेपालमा अझै सरकारी मेडिकल कलेज र अस्पतालहरूको विस्तार गर्नुपर्ने अवस्था रहे पनि सरकार उल्टै निजी कलेजलाई पोस्ने नीतिमा लागेको डा. केसीको आरोप छ।

इम्बोस्ड नम्बर प्लेट जोड्न छैन सहज [तस्वीरहरू]

इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था कार्यालयमा बिहानदेखि बेलुकासम्म लाइन लाग्नु परेको सेवाग्राहीको गुनासो छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्गसँगै बैतडीको देहिमाडौँ–गिरेगडा सडक पनि अवरुद्ध भएको छ।

धनुषामा मूर्ति विसर्जनको क्रममा विवाद, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

धनुषा प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म एक दर्जन अश्रुग्यास प्रहार गरेको जनाएको छ।

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नेमा सहमति जुट्यो

प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो।