नागरिक उन्मुक्ति पार्टीले कैलाली १, २ र ३ मा अग्रता लिएको छ। भने नेपाली कांग्रेसले डडेलधुरा, दार्चुला, कञ्चनपुर २ र ३ तथा अछाम २ मा अग्रता लिइरहेको छ।
कर्णालीमा मतगणना जारी रहेका सुर्खेत–१, २, दैलेख–१, २, जाजरकोट, जुम्ला र सल्यान हुन्।
निर्वाचन क्षेत्र-१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठले अहिलेसम्मको गणनामा ५ हजार ४९० मत प्राप्त गरेकी छन्। गठबन्धनका उम्मेदवार रामजनम चौधरीले ३ हजार ५९३ मत प्राप्त गरेका छन्।
अहिलेसम्म गणना भएको एक हजार ८०० मतमध्ये शुक्लले ९९४ मत प्राप्त गरेका छन्।
एमालेका हिमेश केसीले भने ६७२ मत प्राप्त गरेका छन्।
यादवलाई प्रतिपक्षी गठबन्धनको समर्थन रहेको छ भने ठाकुरलाई सत्ता गठबन्धनको समर्थन छ।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लिङ्देन विजयी भएका थिए।
प्रारम्भिक चरणमा गनिएका १५११ मतमध्ये थापाले ६६८ मत प्राप्त गरेका छन् भने भट्टराईले ६३३ मतका साथ उनलाई टक्कर दिइरहेका छन्।
मतपेटिका बोकेर सदरमुकाम पुर्याउन कम्तीमा तीन दिन लाग्ने जिल्ला निर्वाचन कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए।
नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले तीन सय ७ मत प्राप्त गरेका छन्।
उनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन्।
सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले ६२९ मतसहित अग्रता लिएका छन्।
सिंहले ७ सय ५४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै राप्रपाका रवीन्द्र मिश्रको ६ सय ८० मत पाएका छन्।
काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले दशवटै क्षेत्रको मतगणना शुरू भएको जानकारी दिए।
भक्तपुर-१ को प्रदेशसभातर्फ पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ।
काठमाडौँ- मतपेटिका संकलनका लागि हेलिकोप्टर अभाव भएपछि डोल्पामा मतगणना शुरू हुन कम्तीमा २ दिन लाग्ने भएको छ। मतपेटिका संकलनका लागि डोल्पाको निर्वाचन कार्यालयले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने तयारी गरेको छ। तर, नेपाली सेनाको हेलिकोप्टर हुम्ला र मुगु…
मुख्य निर्वाचन कार्यालयमा सबैतिरबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नेछ। बैठकले मतगणनाको समय निश्चित गर्नेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको डडेलधुरा जिल्ला अदालतमा मतगणना हुनेछ।
सरसर्ती हेर्दा यस क्षेत्रका युवा जमात विशेषतः नयाँ अनुहार तथा पार्टीप्रति आकर्षित छन् भने पार्टीगत आस्था राख्नेहरू परिवर्तन चाहँदाचाहँदै पनि भोट दिन नसकेका बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियान हाँकेका सिमोन ढुंगानाले आफ्नो पार्टीले प्रत्यक्षमा ८ देखि १० र समानुपातिकतर्फ २२ देखि २५ सिट जित्ने बताए।