साँगुरीगढी– ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बूको मृत्यु भएको छ।
चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।
काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थाबाट प्राप्त सुझावलाई मार्गदर्शक रूपमा लिने बताए।
कम जनसंख्या भएका हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या मतदाताभन्दा आधा मात्रै कम छ।
गएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुखमा बालेन शाहलाई विजयी बनाउन सामाजिक सञ्जालमा सक्रिय 'इन्फ्ल्युएन्सर' यसपटक पनि केही उम्मेदवारको पक्षमा खुलेका छन्।
प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए।
खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन आयोगको केन्द्रीय आचारहिता अनुगमन समितिको बिहीबारको बैठकले मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचार गरेको पाइए ठाउँको ठाउँ २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको छ।
आसन्न निर्वाचनमा मधेशकेन्द्री दलहरू आधार इलाकामै कमजोर पर्ने देखिएका छन्। विगतमा एकै मोर्चामा देखिएका दलहरू यसपटक परस्पर प्रतिस्पर्धी बनेका छन् भने उनीहरूमाथि मधेशका मुद्दा बिर्सिएको आरोप समेत छ।
‘चुनाव जित्न’ गरिएको गठबन्धनले नेताहरू उत्साहित बनिरहँदा कर्णालीका कार्यकर्ता पंक्तिमा भने तीव्र असन्तुष्टि छ। आक्रोशित कार्यकर्ता बरू भोट नहाल्ने, तर गठबन्धनका उम्मेदवारलाई भोट नदिने बताउँछन्।
मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाई विवाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको बताएका छन्।
स्थापित पार्टी र नेताहरूप्रतिको असन्तुष्टि प्रकट गर्न देखापरेको स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणको लाभ भने स्वतन्त्र पार्टीलाई पुग्ने देखिएको छ।
पार्टीले टिकट नदिँदा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरू पार्टीकै आधिकारिक उम्मेदवारलाई चुनौती बनेका छन्।
टीकापुर घटनाका पीडितको सहानुभूति बटुलेर चुनावमा शक्ति बटुलिरहेको नागरिक उन्मुक्ति पार्टीले थारू समुदायको असन्तुष्टि संकेत गरेको छ। बेलैमा विचार नपुर्याए त्यो असन्तुष्टिको विष्फोट अकल्पनीय हुनसक्छ।
निर्वाचन आयोगले मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउने कार्यलाई पूर्णरूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएको छ।
निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधि नगर्न/नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्ने समितिले निर्णय गरेको छ।
सहप्रवक्ता भट्टराईले स्थिर समय शुरू हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचार सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।
पार्टीभित्रको अन्तर्विरोध र निर्वाचन जित्ने सुनिश्चित नहुँदा लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले भावी मुख्यमन्त्री टुंगो लगाउन सकेका छैनन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर उठाउँदै आएका पश्चिम सेती, मेडिकल कलेज निर्माण, बसपार्कदेखि सडक विस्तारलगायतका चुनावी अजेन्डा यसपटकको निर्वाचनमा पनि अघि सारेका छन्।