AnonymousUser

Logout

सडक दुर्घटनाका कारण, न्यूनीकरणका उपाय के?

प्रहरीको आँखा छल्ने प्रयास आफैले आँखा बन्द गरेर साधन चलाएझैँ घातक हुन्छ भन्ने बोध प्रत्येक चालकलाई हुनुपर्छ। ट्राफिक प्रहरीलाई पनि सडकको नियमसम्बन्धी ज्ञान तथा तिनको पालना नितान्त आवश्यक छ।

चेल्सीको जितमा १४ पहेँलो कार्डको कीर्तिमान

यस खेलमा रेफ्री एन्थोनी टेलरले १४ पहेँलो कार्ड देखाएका थिए। यी पहेँलो कार्डमध्ये ८ चेल्सी र ६ बर्नमाउथका नाममा रह्यो।

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत चल्ने  विभागले जनाएको छ। 

जापानिज इन्सेफ्लाइटिस‍्बाट १४ जनाको मृत्यु

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिको परीक्षणका क्रममा अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिस‍्को संक्रमण देखिएको छ।

योगी र बिसीको ‘साहिँला दाइ’ सार्वजनिक

सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले भीम बिसीसँगको सहकार्यमा ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक गरेका छन्।

पहिरोले अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सुचारु

अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

काठमाडौँका सामुदायिक कुकुरको आहारा : फोहोर र पशुसेवकहरूको भर (भिडियो कथा)

काठमाडौँ उपत्यकामा ५० हजार र काठमाडौँ महानगरमा २२ हजार हाराहारी सामुदायिक कुकुर छन्। यी कुकुरको खानाको स्रोत मानिस नै हुन्। फोहोरको थुप्रो उधिन्नु र खानेकुरा दिने पशुसेवक कुर्नु यी कुकुरको दैनिक हो।

इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले गाजाको एक घरमा भएको इजरायली हवाई आक्रमणमा चार बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ।

नेपाल प्रिमियर लिग : ८ टिमले छाने ‘मार्की प्लेयर’ 

नेपाल प्रिमियर लिगमा सहभागी आठ टिमले ‘मार्की प्लेयर’ छनोट गरेका छन्।

बागलुङमा घर भत्काउने क्रममा च्यापिएर १ जनाको मृत्यु, ११ घाइते

बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

अव्यवस्थित शालिक सार्ने निर्णय कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापनमा सकस

पोखरामा सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र शहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि शालिक स्थानान्तरण गर्ने निर्णय भएकोमा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको छ।

सुदूरपश्चिम सरकारले बजेट सोमबार सार्वजनिक गर्ने

प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ।

ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

ललितपुरको कुपण्डोलस्थित मुख्य सडक भासिँदा सवारी आवागमन प्रभावित भएको छ।

दाउरा संकलनका क्रममा महाकालीमा बगेर १ जनाको मृत्यु, १ बेपत्ता

दाउरा संकलनका क्रममा महाकाली नदीमा बगेका दुई किशोरमध्ये एकको मृत्यु भएको छ भने अर्का किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शाम्बालाः लोकलाजको मूल्य कति?

टासी र पेमाबीच असीमित माया छ। चलचित्रको शुुरूआती दृश्यमा पेमाकी आमाले भनेकी छिन्, “श्रीमान् जति वटा भए पनि बढी माया लाग्ने एक जना हुन्छ।” पेमाका लागि आमाले भनेका श्रीमान् उनै टासी हुन्।

विद्यालयको आफ्नै छात्रावास, जग्गा भाडामा लिएर तरकारी खेती

छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गर्न थालेको छ। कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ। 

म्यानमारमा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायता आह्वान

म्यानमार, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ‘यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढी पहिरोले करिब ३०० जनाको ज्यान लिएको छ। 

घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

हुम्लाको कनका सुन्दरी गाउँपालिका-८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्।

ठेकेदारको लापरबाहीले बनेन धुलिखेल–खावा सडक 

निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन्। सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन्।

अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अनलाइन मतका आधारमा छानिने आइकनमा पालिकाप्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए।