AnonymousUser

Logout

अर्थतन्त्रको आवश्यकता: होस्टेमा हैँसे गर्ने शक्तिशाली नीति

आर्थिक दृष्टिले उदीयमान छिमेकी राष्ट्र चीन तथा भारतका धनाढ्यहरूको विश्वास जितेर तिनको धन नेपाल भित्राउने सम्भावित नीतिका विषयमा कुनै गृहकार्य गरिएको छैन।

लोकतन्त्रको भविष्य संकटमा परेको हो?

कार्यपालिकाको प्रभावकारिता अत्यन्त न्यून छ, व्यवस्थापिका कानून निर्माण गर्ने जिम्मेवारीमै अक्षम बनिरहेछ र न्यायपालिकामा दलीय रङ महसुस हुनथालेको छ। यसले लोकतन्त्रबारे नै गलत सन्देश प्रवाह गरिरहेको छ।

हवाई दुर्घटना छानबिन गर्ने स्थायी संयन्त्र खै?

दुर्घटना किन र कसरी भयो भन्ने पत्ता लगाउन जबाफदेही संस्था राज्यसँग नभएकाले गत बुधबारको विमान दुर्घटनाको दोष राज्यले लिनुपर्छ।

पशुपतिको कोटिहोममा के भनिन् ‘देवी प्रतिभा’ले?

प्रतिभाको वाचन सुन्दा लाग्थ्यो–ठूलो संघर्षले ल्याएका सबै समताका कानून खारेज गर्दै मध्य युगीन धार्मिक कानून स्थापित गर्नुपर्छ, फेरि ‘सतियुग’ फर्काउनुपर्छ। र त्यो मध्य युगीन ‘नर्क’ नै हाम्रो ‘धर्म’ हो। 

नयाँ सरकारले सल्टाओस् भूमिहीनका मुद्दा

सरकारले मुख्य रूपमा तीन काम गर्नुपर्ने देखिन्छ: भूमि आयोग गठन, चर्काे राजस्वको समीक्षा गरी भूमिहीनले तिर्न सक्ने बनाउने र संकलित निवेदनको फास्ट ट्रयाकबाट छानबिन गरी टुंगो लगाउने।

वर्षौंवर्ष जेल बस्ने भुटानी राजबन्दीका नाममा

यी राजबन्दीको अहिले पहिचान के? कुनै टुंगो छैन। नेपाल सरकार पनि आज आएर ‘सक्कली कि नक्कली भुटानी?’ भनेर सोध्छ। ३२ वर्ष जेल जीवन भोगेको मान्छे सक्कली कि नक्कली?

फेरि पनि लालुकै कुरा!

लालुराजको पहिलो पाँच वर्षमै हजारौँ वञ्चितले पक्की घर पाएका थिए, लाखौँ गरिबका बच्चाबच्चीको पहिलोचोटि स्कुलसँग साक्षात्कार भएको थियो। समाजको दायराबाहिर रहेकालाई आफ्नो हिस्सा दाबी गर्न अगाडि ल्याएका थिए।

रैथाने बालीका नाममा ब्रह्मलुट

निश्चित ठाउँ, टापु, प्रदेश, देश वा अन्य परिभाषित क्षेत्रमा मात्र पाइने वस्तु हो रैथाने। स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु राम्रो हो तर अल्पज्ञान प्रयोग गरी गलत शब्द प्रयोग गर्नु चाहिँ भ्रष्टाचार हो।

सीमाक्षेत्रका सम्भावना र चुनौतीले नयाँ खालको परराष्ट्र नीति माग गर्दैछ

नेपालको विकास र वैदेशिक सम्बन्धमा सीमाक्षेत्रको महत्त्व बढ्दैछ। त्यसैले नेपालको परराष्ट्र नीतिमा सीमाञ्चलको आवाज सुनिनु पर्छ।

जनतालाई परिवार ठान्ने असल कम्युनिस्टको सम्झना 

आफूभन्दा धेरै पछाडि राजनीतिमा आएकालाई समेत निशंकोच नेता मान्दै ‘सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी’को कम्युनिस्ट सिद्धान्त-सार आत्मसात् गर्ने कर्माचार्य असल कम्युनिस्ट हुनुहुन्थ्यो।

प्रधानलाई निर्वाचन आयुक्तमा अस्वीकार गर

प्रमुख राजनीतिक दलका नेताहरूको सम्मतिमा भएको यो आपत्तिजनक सिफारिस नेपाली महिलामाथिको मानमर्दन त हुँदै हो, हरेक सचेत नागरिकको सामूहिक बुद्धिमतालाई सरासर नजरअन्दाज गरेको पनि हो।

चुरेको दोहन, ‘माटो’ बेचेर भोज

चुरे क्षेत्रमा समस्या विकराल छन्, तिनीलाई मुख्यत निम्न प्रकारले चिन्न सकिन्छ: पानीको स्रोत सुकेको छ, जमिनमुनि पानीको सतह स्वात्तै घटेकाले पानीको हाहाकार छ।

कमला ह्यारिसले हराउलिन् त ट्रम्पलाई?

बाइडेनले निर्वाचन दौडबाट पछि हट्ने निर्णय गरेलगत्तै युवा मतदाताहरूले विभिन्न सामाजिक सञ्जालमा आफ्नो उमेर उल्लेख गर्दै आफूले ह्यारिसलाई मतदान गर्ने घोषणा गरेका छन्।

पञ्चतन्त्र कथाको ‘ओर्वेलियन ट्विस्ट’

स्थायित्वको वाचा गरेर नथाक्ने तर मुलुकलाई निरन्तर अस्थिरतामा राखिराख्ने शासकहरूको प्रवृत्ति पञ्चतन्त्रको कथाको निर्दयी सिंहभन्दा कम छैन।

नयाँ सरकार, नयाँ निराशा

आशा राख्नु स्वास्थ्यको दृष्टिकोणले सही छैन। आशाअनुरूप नहुँदा मान्छेमा घोर निराशाको तहमा पुग्ने जोखिम हुनसक्छ– विगतमा बहुमतको सरकारबाट गरेको आशाजस्तै।

प्रचण्डलाई पत्र: तपाईंसँग यी प्रश्नको उत्तर छ?

जनताका धेरै प्रश्नका उत्तर तपाईंले दिनुहुने छैन। तर तपाईंलाई प्रश्न गर्न छोडिने छैन। यिनै प्रश्नहरूले यहाँलाई पिछा गरिरहनेछन्।

बीपी अर्थात् युगान्तकारी इतिहास, कालजयी विचार

बीपीको अन्तर्राष्ट्रिय लोकप्रियताबाट राजा महेन्द्रदेखि भारतीय प्रधानमन्त्री नेहरूसमेत सशंकित थिए। सोही कारण राजा महेन्द्रले २०१७ पुस १ गते उनलाई बन्दी बनाई लोकतान्त्रिक प्रणालीकै अपहरण गरे।

चियाकमानमा राई माइला–माइलीहरू

सिमेन्टको बिल्डिङ बनेपछि गौँथली देख्न नपाएको धेरै वर्ष भयो। त्यो याद चस्काइदिए मुकारुङले। अनि फेरि यसपालि कलकत्ताको भाभरमा राई माइलाको गीत कस्तो शीतल लाग्यो भने!

कहाँका लालु, कहाँका रवि?

‘मिडिया एक्टिभिस्ट’का रूपमा रविका केही योगदानका तुलनामा सामाजिक न्याय, पिछडा वर्गको सशक्तीकरण र धार्मिक सद्भावको लागि लालुका प्रयास अतुलनीय छन्।

‘नक्कली प्रतिवेदनले राज्य संयन्त्रको हर्कत देखायो’

‘यो तहको बदमासी सरकारी निकायबाट आजसम्म भएको थिएन, भविष्यमा पनि सायदै होला।’