नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मंगलबारको तुलनामा आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी १७० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ। एक तोला चाँदी ४ हजार ५५ रुपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँ र चाँदी ३ हजार ८८५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३३० र चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
