बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर निकालेर ट्यांकर हटाइएको हो। सडकबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो।
चन्द्रपुर– मंगलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग सञ्चालन भएको छ। राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर निकालेर ट्यांकर हटाइएको हो। बाटोबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो।
यसअघि साना सवारीसाधनले चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
