छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार र त्यति नै चाँदीको मोल ४ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
