यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए।
काठमाडौँ– सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष विभिन्न मुलुक हुँदै उक्त संख्यामा पर्यटक नेपाल आएका हुन्।
सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए। डिसेम्बरमा मात्रै ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जसमा भारतबाट ३० हजार ९३ रहेका छन्।
यस्तै, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट ६ हजार ६०५, बांग्लादेशबाट चार हजार ९८०, अस्ट्रेलियाबाट चार हजार ४१९, थाइल्यान्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन्।
यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
