१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्।
काठमाडौँ– नेपाल प्रहरीले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ। भर्नाका लागि पुस २५ देखि फागुन १ सम्म दरखास्त दिन सकिनेछ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक बिदाका दिनसमेत सबै जिल्ला प्रहरी कार्यालयमार्फत फाराम भर्न सकिने व्यवस्था गरिएको छ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

म चाहन छु
दिपेश मण्डल
8 months, 1 week ago
Hello
Karan teli
8 months, 1 week ago
Ma garnae ho height 5.2
Kumba raj ghale
8 months, 1 week ago
Malai pani join hunu xa
Suresh mor
8 months, 1 week ago