महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनमाथि जारी छलफल नसकिएपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ।
काठमाडौँ– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन दुई महामन्त्रीको प्रतिवेदनमाथिको छलफल नसकिएपछि मंगलबारसम्म लम्बिने भएको छ।
आइतबारदेखि शुरू भएको महाधिवेशनमा सोमबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनमाथि छलफल भइरहेकाले समय थपिएको हो।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार मंगलबार प्रतिवेदनमाथिको छलफल सकिएलगत्तै नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्नेछ।
“महामन्त्रीद्वयको प्रतिवेदनमाथि छलफल जारी छ, यो क्रम मंगलबार पनि चल्नेछ,” चम्लागाईंले भने, “त्यसपछि मात्र नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
