दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल रहेको छ। तराई भूभागका धेरै स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति पनि तराईका केही स्थानमा हुस्सु रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
