कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो तराईका धेरै स्थानमा हुस्सु नै रहनेछ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
यसैगरी, राति पनि तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, मधेश र बागमतीमा आंशिक बादल लाग्नेछ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
