पोखराबाट काठमाडाैँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।
काठमाडाैँ– धादिङमा गए राति बस दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै २८ घाइते भएका छन्।
राति करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका- ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडाैँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको डीआईजी विष्णुप्रसाद भट्टले बताए।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोलीले उद्धार कार्य गरेको थियो। प्राप्त विवरणका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै रहेको छ भने घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ। दुर्घटनाको कारण खुलेको छैन।
घाइतेको विवरण

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
