प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्।
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्। नेम्वाङ २२ हजार ४२६ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
