प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै थापाले सभापति पदबाट राजीनामा दिएका हुन्।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै थापाले सभापति पदबाट राजीनामा दिएका हुन्। थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको सहमहामन्त्री प्रकाश रसाइलीले बताए।
उनले भने, "उहाँले निर्वाचनको नतिजापछि नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनुभएको छ। त्यसका सम्बन्धमा अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्छ।"
सभापति थापा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका थिए। निर्वाचनको नतिजाबारे समीक्षा गर्न कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
