राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि शुरू हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
बोर्डका अनुसार सहभागीमध्ये प्राविधिक धारतर्फ १६ हजार ३१२ जना विद्यार्थी रहेका छन् भने आंशिकतर्फ २६४ जनाले परीक्षा दिनेछन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि देशका ७७ वटै जिल्लामा एकैसाथ शुरू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
