नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेको हो।
काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेको हो। आज सुन प्रतितोला ३ लाख ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रूपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ४ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
