सर्वोच्च अदालतको आदेशसँगै सम्पत्ति छानबिन आयोगले तत्कालका लागि आफ्ना सम्पूर्ण कामकारबाही रोकेको छ।
काठमाडौँ– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै, सर्वोच्च अदालतको यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगित गरिएको जनाएको हो।
आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेक सार्वजनिक जवाफदेहिताको जिम्मेवारी निर्वाह गरेका अन्य राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि मात्र तोकेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
