प्रत्येक कांग्रेसीले सत्ता गुम्यो भन्दै रुवाबासी गर्न छाडेर संगठनलाई कसरी विश्वासिलो र बलियो बनाउने भन्नेतर्फ मन बनाउनु मुनासिब हुन्छ।
स्कुल, कलेज तथा होस्टेलमा समेत यौनहिंसाका घटना हुने गरेका रिर्पोट बारम्बार आउने गरेका छन्। शिक्षक तथा होस्टेल वार्डेन नै यस्ता कुकर्ममा संलग्न भएको पाइएको छ।
मिल्नु नराम्रो नहुनु पर्ने हो, तर हामीले भोगेको राजनीतिक र राजकीय चरित्रलाई केलाएर हेर्दा धेरै चिज मिलेरै बित्यास पारेका छन्।
जसरी बासी माछा गन्हाउँछ र यसले स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ, त्यसरी नै बासी विचारले समाजलाई दुर्गन्धित र रोगी बनाउँछ।
तपाईं कसरी नुहाउनुहुन्छ? आबुई! खाना पनि पकाउनुहुन्छ? अनि सपना कसरी देख्नुहुन्छ? यस्ता प्रश्नहरूसँग हामी अव्यस्त भइसक्यौँ। यस्ता प्रश्नको उत्तर दिँदादिँदा कति साथी थाकिसके। कति चाहिँ रिसाइहाल्छन्।
कक्षा ११ र १२ लाई स्कुलमा गाभिसकेपछि १० मा कसरी माध्यमिक शिक्षा परीक्षा भयो? ‘स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन’ त कक्षा १२ कै परीक्षा हो र हुनुपर्छ।
कसैले सेवामा बढी अवधि बिताउँदैमा उसमा संस्थाको नेतृत्व गर्ने क्षमता छ भन्ने हुँदैन। भर्खरको युवा पनि प्रधानाध्यापकका लागि योग्य हुनसक्छ।
दाजु लिलिमहाङले खाम्सोसोहाङलाई छोडी केही हजार सेना लिई सुनकोशीको तिरैतिर अरुणपूर्व हुँदै तावालुङ, सुसुवादेन, ताक्लृुङ पुगे। यहीँ राजधानी बनाए। लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो।
राजनीतिक र सामाजिक चेत भएकालाई त सहजै अपमानजनक सम्बोधन गरिन्छ भने उत्पीडन र वञ्चितीकरणमा परेका दलित तथा अपांगता भएका महिलाप्रति तिनले कस्तो व्यवहार गर्लान्?
अहिले साना दल सरकार निर्माण र विघटनकेन्द्रित हुने होइन। यसले उनीहरूकै दीर्घकालीन राजनीतिलाई अहित गर्छ। उनीहरू आशाको राजनीतिका पहरेदार बन्नुपर्छ। २०८४ निष्ठाको राजनीतिको वर्ष हुनुपर्छ।
२०३७ सालमा नवौँ संस्करण प्रकाशन भएको ‘सामान्य ज्ञान: डाइजेष्ट’ का लेखक नेत्रबहादुर थापा र पीआर प्रधान हुन्। वास्तवमा यो किताबका मूल लेखक नेत्रबहादुर थिए र उनको मृत्युपछि परशुको नाम जोडियो।
चुनाव लड्नका लागि जुनसुकै पार्टीलाई पैसा आवश्यक पर्छ। पहिले त यो तथ्य स्वीकार गर्नैपर्छ। पार्टी कसैको बन्धक नहोस् भन्नका लागि पनि यस्तो व्यवस्था हुनुपर्छ।
राममनोहर लोहियाका अनुसार जात व्यवस्थामा आधारित समाजमा आफूभन्दा माथि रहेर कसले शोषण गरिरहेको छ भन्दा पनि आफूभन्दा तल कुन जात छ र दलन गर्न पाइएला भन्ने मनोविज्ञानले जबरजस्त काम गरिरहेको हुन्छ।
पछिल्लो तथ्यांकअनुसार देशभर ११ लाखभन्दा बढी बालबालिका (१७ वर्षमुनिका) श्रममा लाग्न बाध्य छन्। त्यसमध्ये दुई लाख २२ हजार जना देशभर जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका छन्।
थोरै पनि सामाजिक न्याय, समाजभित्रको विपन्नता, दरिद्रता, अशिक्षा, कुपोषणबारे संवेदनशील भई दानीहरूले आफ्नो दान-प्राथमिकता बदले अवश्य नै थप पुण्य हुँदो हो।
हालसम्म विश्व इतिहासको नाममा युरोपकेन्द्रित इतिहास अनि नेपालको इतिहासको नाममा काठमाडौँको इतिहास पढाएर उमारिएको ज्ञान फेर्न इतिहासको स्थानीय अध्ययन शुरू गर्नैपर्छ।
उच्चपदस्थ राजनीतिज्ञका खानदान, परिवार, नातागोता नै संलग्न भएका भ्रष्टाचार र अपराधको माफिया शैलीको झल्को दिने जालो कसले र कसरी तोड्ने हो, नेपालीजन पर्खिरहेका छन्।
लाजै लजाउने नाटकको मञ्चन नेपाली नेताहरूले पहिला पनि गरेकै हुन्, फरक यति मात्र हो कि प्रत्येक पटक त्यसको 'डिग्री' माथि जाँदैछ।
शहीदहरूको लामो सूची प्रकाशित भइसक्दा पनि १९९९ सालको मध्यतिर राजबन्दीहरूलाई जेलबाट भगाउने र आफू पनि भाग्ने प्रयास गर्दा शासकको चरम यातनाबाट मृत्युवरण गरेका गोपी च्यामे शहीद घोषित हुन लायक भएनन्।
दशैँतिहारमा पनि घर नफर्केकाहरू गाउँमा केही छैन भन्ने भाष्य निर्माण गरिरहेका छन्। उसो त शहरको मोहले गाउँमा पाँच लाख जनसंख्या अटाउने घर खाली छन्। सुखसयलले शहरमा तान्दा गाउँ छाड्नेको लर्को पनि ठूलै छ।