लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
सांसद शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले आइतबार राति करिब ११ बजे पक्राउ गरेको हो।
धुम्बाराहीस्थित घरबाटै शर्मालाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणि शर्माले जानकारी दिए। उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ।-रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
