यस्तो छ राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रम (पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका छन्।

काठमाडौँ– संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबारको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेका हुन्। त्यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेललाई सम्बोधनको प्रति हस्तान्तरण गरे।

आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। यस्तै, सबै तहका पाठ्यक्रम र मूल्यांकन प्रणालीको पुनरावलोकन गर्ने लगायतका विषयहरू पनि यसमा समावेश गरिएका छन्।

नीति तथा कार्यक्रमको पूर्णपाठ