प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले संविधान संशोधनसम्बन्धी बहसपत्रको प्रतिवेदन असार मसान्तभित्र बुझाउने तयारी भइरहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्।
वर्तमान सरकार गठनको १०० दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यदलले आफ्नो काम गरिरहेको बताए।
संयोजक शाहले कार्यदल असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारीमा रहेको उल्लेख गरे। उनले कार्यदलले विभिन्न सरोकारवाला निकाय, संविधानविद् र राजनीतिक दलसँग छलफल गरिरहेको र अब प्रतिवेदन लेखनको अवस्थामा आइपुगेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
