कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा एमाले, माओवादी केन्द्र, नेमकिपा, जसपा नेपाललगायतका दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।
वन मासेर भ्रष्टाचार गरेको कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरेको कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह कानूनबमोजिम पार्टी सदस्य बन्नसमेत अयोग्य छन्। तर उनले पद गुमाउनु परेको छैन।
स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ।
निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।
स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्।
पर्यटनमन्त्री एवं कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले आफूविरुद्ध शृंखलाबद्ध रूपमा गलत प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन्।
उनी डेंगी संक्रमणबाट पीडित थिइन्। तर पनि उनको मृत्युको कारण अझै खुलेको छैन। परिवारले भने हृदयघातका कारण निधन भएको अनुमान गरेको छ।
सहकारीको रकम ठगी गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सीआईबीले पाँच घण्टा लामो बयान लिएको छ। तर, उनले आफूमाथि लागेको आरोपको इन्कार गरेका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।
राज्यसंरक्षित मानवतस्करी, नक्कली शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्ने आदेशविरुद्ध पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गत फागुनमै गरेको खुलेको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण ‘एकदम छोटो’ हुने र भ्रमणका क्रममा विगतमा भएका ‘उच्चस्तरीय समझदारी’ कार्यान्वयनमा जोड दिइने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन्।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गरिरहेको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको हो।
साकेला गाउँपालिका–४ वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म अमेरिकाबाट नफर्किएको र वडाको काम प्रभावित भएको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि प्रतिपक्ष दलका नेता शीतल निवास पुगेका हुन्।